मिथिला विहारी नगरपालिकामा लामखुट्टेका बिगबिगी ।

द नेपाल खबर डेस्क

प्रकाशित :  बुध, जेठ ७, २०७७ समाज

SHARE 1936


प्रदेश २

द नेपाल खबर ,जनकपुरधाम । धनुषाका मिथिला विहारी नगरपालिकामा लामखुट्टेले आतंक मच्चाएको छ । मिथिला विहारी

नगरपालिकामा  अहिले सम्म एक चोटी पनि लामखुट्टेको एक पट्क पनि औषधिसमेत छर्कको छैन स्थानीयहरु समेत आरोपलागएको छ  ।


विश्वभैरमा करोना भाइरस कोविड १९ महमारीको रुपमा रहेका छ। तर मिथिला विहारी नगरपालिकामा  अहिले सम्म लामखुट्टेको  औषधिसमेत  न छर्क्के छ स्थानीय  हरुले आरोप लगाएका छ।   स्थानिय हरुको भनाइ अनुसार अहिले करोना भाइरस त्रास छ्दै छ   भने लामखुट्टे दुख दिएका तथा  सुत्न नदिएको स्थानिय सरकार प्रती समेत गुनासो  गरेका छ ।


कोरोना भाईरसको महामारीले लकडाउनमा रहेका मिथिला विहारी नगरपालिकामा वाडा नम्बर :१देखी १० वडा सम्म लाम्खुट्टेले आतंकित बनाएको स्थानीयलले टिप्पणी गरेका छन ।


मिथिला विहारी नगरपालिका वडा अध्यक्ष समेत केहि वास्ता नगरेको  टिप्पणी गरेको छ ।  
यता  वाड अध्यक्ष अनुसार हामी हरु चाधै  नगरपालिकामा पहल गर्छु बताए ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट