समाजवादी ट्रेड युनियन महासंघ नेपाल ब्युटीसियन संघ प्रदेश समितिका गठन ।

जनकपुर डेस्क

प्रकाशित :  आईत, फागुन १६, २०७७ राजनीति

SHARE 421


प्रदेश २

द नेपाल खबर / जनकपुरधाम । 
जनता समाजवादी पार्टी नेपालको अन्तर्गत समाजवादी ट्रेड युनियन  महासंघनेपाल द्वार समाजवादी  ब्युटीसियन  संघ प्रदेश समितिका गठन गरिएको छ।  


प्रदेश २ का आर्थिक मामिला तथा  योजना राज्य मन्त्री एवम् मधेस प्रदेश समितिको महिला विभाग प्रमुख उषा यादवले महिला हिंसा न्यूनीकरण, महिला अधिकार  महिलाहरलाई सशक्त रुपले कसरी बलियो बनाउने बारेमा उनले बताउनुभयो । 


पार्टीकाे मुल उदेश्य समतामूलक समाज निर्माण गर्ने का लागि   यस हिसाबले  कसरि समाजमा अगाडि बढने  उदेश्य बारे जानकारी गराउनुभयाे ।


२ का आर्थिक मामिला तथा  योजना राज्य मन्त्री एवम् मधेस प्रदेश समितिको महिला विभाग प्रमुख उषा यादवले ब्युटीसियन  संघ प्रदेश समितिका गठन भएपछि  जिल्लामा पनि छिटै गरिने उनले जानकारी दिनुभयो  । 


समाजवादी ट्रेड युनियन  महासंघनेपाल  समाजवादी  ब्युटीसियन संघ प्रदेश  २ समितिकाे  अध्यक्षमा मिनाछी पाण्डेलाई चुनिएका छन् ।
शनिबार जनकपुरधामा जनता समाजबादी पार्टी कार्यलयमा सम्पन्न महासंघको प्रदेश २ को समायोजनबाट उषा मंत्रिकाे  अध्यक्षतामा ३१ सदस्यीय प्रदेश समिति गठन गरिएको हो ।


समितिमा तिन जनालाई  उपाध्यक्ष बनाइएको छ । जसमा क्रमशः पुजा गुप्ता , सरिता कुमारी महताे, र प्रमिला महताे  छन् ।
सचिवमा कामनि साह र  सहसचिवमा  ज्योति पाठक चयन भएका छन् ।
 कार्यक्रममा प्रमुख अतिथि   प्रदेश २ का आर्थिक मामिला तथा  योजना मन्त्री  बिजय  यादव , आर्थिक मामिला तथा  योजना राज्य मन्त्री एवम् मधेस प्रदेश समितिको महिला विभाग प्रमुख उषा यादव , केन्द्रिय सदस्य दिपक कारकि , निर्माला यादब , पत्रकार लगायतका  सहभागिता थियो ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट