हेल्प मधेशी मलेशिया बातुपहात शाखाको दोस्रो चरणको कार्यसमिति गठन।

द नेपाल खबर डेस्क

प्रकाशित :  आईत, फागुन १६, २०७७ समाज

SHARE 142


अन्तर्राष्ट्रिय

द नेपाल खबर /रमेश यादब /मलेशिया।
ग्लोवल स्तरीय लोकप्रिय समाजिक संस्था हेल्प मधेशी  मलेशियाका बातुपहात शाखा (दलान) को दोस्रो चरणको कार्यसमिति गठन  गरेका छ ।  

हेल्प मधेशीका अध्यक्ष  श्याम कुमार यादबको अध्यक्षतामा नयाँ पदाधिकारी  चयन गरिएको हो।

नयाँ पद नियुक्त हुनुभएकोमा उपाध्यक्ष रामनारायण मंडल  , सचिव पदमा करण कुमार शाह ,  सह-सचिबमा शिवराज प्रसाद मंडल अन्य बाँकी सबै पदाधिकारी पुरानो नै रहेको बताए । हेल्प मधेशी मलेशियाका केन्द्रीय सचिव रमेश कुमार यादबले द नेपाल खबर संग  जनाकारी दिनुभयो। 



हेल्प मधेशी संस्था मलेशियाका केन्द्रीय अध्यक्ष दिपक कुमार मंडलको प्रमुख अतिथि  केन्द्रीय अनुशासन प्रमुख दिलिप कुमार यादबले सम्पुर्ण केन्द्रीय पदाधिकारी , हेल्प मधेशी मलेशिया संस्थाको सम्पुर्ण शाखा (दलान) का पदाधिकारी र सदस्य एवं हेल्प मधेशी मलेशिया लागायत  मधेशी समुदायको उपस्थितिमा  अनलाईन बैठक (मिटिङ्ग) विचारविमर्श गरेर  समिति चयन गरेका हो ।
 
हेल्प मधेशी मलेशिया बातुपहात दलानक  अनलाइन मार्फत आफ्नो प्रतिक्रिया दिँदै समिति गठन गरेर अध्यक्ष श्याम कुमार यादब, उपाध्यक्ष रामनारायण मंडल, सचिवमा करण कुमार शाह, सह-सचिबमा शिवराज प्रसाद मंडल, कोषाध्यक्ष नवल किशोर यादब, सह-कोशाध्यक्ष कमलेश मंडल, बरिष्ठ सल्लाहकार महेश कुमार यादब , सल्लाहकार रंजित यादब, समिति सदस्यमा बिनोद कुमार यादब, रंजित कुमार महतो, बैजनाथ यादब, कार्य कारणिय सदस्यमा रामसोगारथ मंडल , रामदेव महतो, बिल्टु यादब, राजेश सहनी, दिलिप सहनी, मजनु नदाफ  लगायतका युवा हरुको सभागिता थिए ।

 


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट