हेल्प मधेशी मलेशिया बातुपहात शाखाको दोस्रो चरणको कार्यसमिति गठन।
द नेपाल खबर डेस्क
प्रकाशित : आईत, फागुन १६, २०७७ समाज

अन्तर्राष्ट्रिय
द नेपाल खबर /रमेश यादब /मलेशिया।
ग्लोवल स्तरीय लोकप्रिय समाजिक संस्था हेल्प मधेशी मलेशियाका बातुपहात शाखा (दलान) को दोस्रो चरणको कार्यसमिति गठन गरेका छ ।
हेल्प मधेशीका अध्यक्ष श्याम कुमार यादबको अध्यक्षतामा नयाँ पदाधिकारी चयन गरिएको हो।
नयाँ पद नियुक्त हुनुभएकोमा उपाध्यक्ष रामनारायण मंडल , सचिव पदमा करण कुमार शाह , सह-सचिबमा शिवराज प्रसाद मंडल अन्य बाँकी सबै पदाधिकारी पुरानो नै रहेको बताए । हेल्प मधेशी मलेशियाका केन्द्रीय सचिव रमेश कुमार यादबले द नेपाल खबर संग जनाकारी दिनुभयो।
हेल्प मधेशी संस्था मलेशियाका केन्द्रीय अध्यक्ष दिपक कुमार मंडलको प्रमुख अतिथि केन्द्रीय अनुशासन प्रमुख दिलिप कुमार यादबले सम्पुर्ण केन्द्रीय पदाधिकारी , हेल्प मधेशी मलेशिया संस्थाको सम्पुर्ण शाखा (दलान) का पदाधिकारी र सदस्य एवं हेल्प मधेशी मलेशिया लागायत मधेशी समुदायको उपस्थितिमा अनलाईन बैठक (मिटिङ्ग) विचारविमर्श गरेर समिति चयन गरेका हो ।

हेल्प मधेशी मलेशिया बातुपहात दलानक अनलाइन मार्फत आफ्नो प्रतिक्रिया दिँदै समिति गठन गरेर अध्यक्ष श्याम कुमार यादब, उपाध्यक्ष रामनारायण मंडल, सचिवमा करण कुमार शाह, सह-सचिबमा शिवराज प्रसाद मंडल, कोषाध्यक्ष नवल किशोर यादब, सह-कोशाध्यक्ष कमलेश मंडल, बरिष्ठ सल्लाहकार महेश कुमार यादब , सल्लाहकार रंजित यादब, समिति सदस्यमा बिनोद कुमार यादब, रंजित कुमार महतो, बैजनाथ यादब, कार्य कारणिय सदस्यमा रामसोगारथ मंडल , रामदेव महतो, बिल्टु यादब, राजेश सहनी, दिलिप सहनी, मजनु नदाफ लगायतका युवा हरुको सभागिता थिए ।
Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट









