महेन्द्रनगर - जनकपुर सडकखण्डमा विङर अनियन्त्रित भई ४ जना घाइते ।

जनकपुर डेस्क

प्रकाशित :  बुध, चैत १८, २०७७ दुर्घटना

SHARE 1918


प्रदेश २

जनकपुरधाम। 
महेन्द्रनगर - जनकपुर सडकखण्ड अन्तर्गत राजदेबि मन्दिर अगाडि सबारी दुर्घटना भएको छ ।   ना १ ज ६३८५  को  विङर  अभरस्पिडले अनियन्त्रित भइ दुर्घटना भएको ट्राफिक प्रहरी  कार्यालयका  महिन्द्रनगर का इन्चार्ज मनोज कुमार राय  जनाएको छ ।


दुर्घटना परि चारजना  घाइते भएका छन भने सोमध्य एक जना को अवस्था गम्भीर  भएका छन  ।  घाइते हुनेहरु लब कुमार सिंह ,मनिसा कुमारी ,चान्दनी कुमारि  रहेका छन भने चलाक  सन्तोस कुमार यादव गम्भीर  घाइते भएका छ्न ।


घाइतेहरुको  उपचार  जनकपुर प्रदेशिक अस्पतालमा भइरहेको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय महेन्द्रनगरले जनाएको छ ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट