जनकपुरधाम उपमहानगर नगरपालिका वडा नं १९ बेंगा टोलमा अाज देखी झण्डा मेला सुरु ।

जनकपुर डेस्क

प्रकाशित :  आईत, चैत २२, २०७७ समाज

SHARE 3316


प्रदेश २

द नेपला खबर/जनकपुरधाम ।
धनुषाकाे जनकपुरधाम उपमहानगर नगरपालिका वडा नं १९ बेंगामा अाज  श्री श्री १०८ श्री महाविर झण्डा मेला सुरु भएको छ ।  


 महावरि झण्डा मेलाको लागी शनिवार विहान झाखी, झरी सहित माेट संख्यामा निस्केको कलश यात्रा  मन्दिर हुँदै पोखरीमा जल भरेको थियो । 


 कलश यात्रा समापन पछि झन्डा ठार पारिएको १०५ फिटकाे झण्डा रहेको अायाेजक दिलीप यादव ले जनाए   १५ फिट अग्लो हनुमानको प्रतिमा  झण्डा महोत्सवको मुख्य आकर्षण बनेको हो । 
 अायाेजककाे अनुसार चैत २१ गते बाट सुरु भएको झण्डा मेला २७ गते सम्म रहने बताएका छन । झण्डा मेलालाई आकर्षित बनाउनका लागी झरी, झुला, मउत कुवा, स्थानिय र नेपाल भारत लगायतका पहलमानीहरु द्धारा दंगल लगायतका कार्यक्रम राखिएको छ ।    साथै धेरै दिन पछि यो स्थानमा सुरु भएको झण्डा मेला अवलोकन गर्दिन अायाेजकले सम्पुर्ण नगरबासीमा अनुरोध गरेका छन ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट