जनकपुरधाममा कुमारी बैंकले २० अंौ वार्षकोत्सव सरसफाई गरेर मनाइयो।

जनकपुर डेस्क

प्रकाशित :  आईत, चैत २२, २०७७ समाज

SHARE 1150


प्रदेश २



द नेपाल खबर / जनकपुरधाम ।
प्रदेश नं:२ का राजधानी  जनकपुरधाममा कुमारी बैंकले २० अंौ वार्षकोत्सव मानाईको छ। 

कुमारी बैंकले २० अंौ  वार्षकोत्सव अवसरमा जनकपुर शाखाले आयोजना गरको जनकपुरधामको विश्वकै प्रसिद्ध  जानकी मन्दिर परिसरमा  सरसफाई गरेरको छ । 


जनकपुरधाम धार्मिक र सांस्कृतिक जगमा उभिएको प्राचीन नगरी हो । प्राचीनकालमा मिथिला, विदेह र तिरहुत पनि भनिने जनकपुरधाम हो। यसबारे रामायण, वेद, पुराणलगायत उपनिषदमा मिथिलाको उन्नत सभ्यताबारे व्याख्या गरिएको छ ,त्यसैले हामीहरूले सरसफा गरेको छौ  कुमारी बैंकका शाखाका प्रमुख संजय कुमार कर्ण बताए  ।



कुमारी बैंकका मैनेजर संजय कुमार कर्णले  फोहोरदानि व्यस्थापनका लागि   वितरण गरेका छ l ।  कार्यक्रममा  कुमारी बैंक कर्मचारी रंजन यादव, खिल नारायण श्रेष्ठ, धीरज साह  लगायतका कर्मचारी हरुका सभगिता थियो  ।



Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया