समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष यादवलाई जनकपुर एयरपोर्टमा भव्य स्वागत ।

जनकपुर डेस्क

प्रकाशित :  आईत, चैत २२, २०७७ राजनीति

SHARE 1036


प्रदेश २


द नेपाल खबर / जनकपुरधाम। 
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय उपेन्द्र यादवलाई  मंत्रि नेताहरुले एयरपोर्टमा भव्य स्वागत गरेको थियो । 



राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री मधेश आन्दोलका अगुवा माननीय उपेन्द्र यादवलाई आज जनकपुरधाममा आर्थिक मामिला तथा योजना मन्त्री माननीय विजय कुमार यादव,कानुन मन्त्री माननीय ज्ञानेन्द्र यादव , सरोज सिंह कुस्वाहा ,कृषि मन्त्री माननीय शैलेन्द्र साह  र  पुर्ब मन्त्री हरिनारायण यादव  , स्वास्थ राज मन्त्री डा. सुरेन्द्र यादव माननिय  कौशल यादव , चमेलि देवि दास, गिता दास , लगायतका  उपस्थितिमा एयरपोर्टमा भव्य स्वागत गरेको थियोे  ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट