काठ तस्करी हुन थालेपछि ट्र्याक्टर प्रहरीको नियन्त्रणमा ।

जनकपुर डेस्क

प्रकाशित :  आईत, चैत २२, २०७७ अपराध

SHARE 454


प्रदेश २



द नेपाल खबर / अरविन्द कुशवाहा ।
धनुषा — रातिको मौका छोपी धनुषा को मिथिला नगरपालिका ८को खोलाबाट रातको समयमा सखुवा काठ तस्करी हुन थालेपछि गाउँलेहरुको निगरानीमा धनुषा को मिथिला नगरपालिका ८ सौतिनिया खोलाबाट ओसार्दै गरेको सखुवा काठ र  ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।


  नदी क्षेत्रबाट रातको समयमा काठ ओसारपसार हुन थालेपछि गाउँलेहरुले गस्ती बढाइएको र इलाका प्रहरी कार्यालय ढल्केवर्लाइ जानकारी गरायेको थियो।  सखुवा काठकाे ६ अाेटा टाेनि ल्याउने क्रममा पक्राउ  परेका छन भने चालक र मिल ठेक्दार मिथिला नगरपालिका ८बस्ने अन्दाजी बर्ष २९ को रोसन महतो र सोही नगरपालिका बस्ने अन्दाजी बर्ष २९को राजेश महतो फरार रहेको स्थानीयहरुले प्रहरी लाई जानकारी दिए ।भने १बर्ष अगाडी मिलमा नेपाल प्रहरी ले छापा मर्दा १गाडी काठ बरामद भएको थियोे ,गाउँले हरुको भनाइमा सोही मिल चालक हरुले पटक पटक दुख दिइरहेको आरोप रहेको छ।


   ज १ त २३८० नं  ट्रेकटर  काठ बाेकेकाे गाडी बाट काठ संगै बन्चोरो,खुकुरी र काठ काट्ने औजार समेत बरामत भयेको छ। ईलाका प्रहरी कार्यलय ढलकेवरले जनाए  ।  ईलाका प्रहरी कार्यलय ढलकेवरले लालगढ बन कार्यलयलाई जिमा लगाएको छ ।  प्रहरिले चालक र काठ ठेक्कादारलाई खाेजि कार्य तिब्र गरेको छ भने,  थप विबरण अाउन बाकि रहेको जनाए


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट