माओवादि केन्द्रका नगर कमिटि बैठक सम्पन्न ।

द नेपाल खबर डेस्क

प्रकाशित :  शुक्र, चैत २७, २०७७ राजनीति

SHARE 403


प्रदेश २

                                                                                                                                              द नेपाल खबर/ जनकपुरधाम 

नेपाल कम्युनिस्ट पार्टी ( माओवादि केन्द्र ) गणेशमान चारनाथ नगरपालिका नगर कमिटि बैठक   सम्पन्न भएको छ ।

 अाज नगर कमिटि बैठक नगर संयोजक महेशलाल यादवको अध्यक्षतामा बैठक बसेकाे थियोे । उक्त बैठकबाट सबै वडामा पार्टीको संयोजक ,सह संयोजक जनवर्गीय संगठनको संयोजक सहसंयोजक लगायत १ महिने संगठन बिस्तार , भेला, बैठक,कार्यक्रम राख्ने निर्णय सहित  तपसिल अनुसारको संयोजक र सह संयोजक सर्वसम्मतिले चयन गरिएको छ।

वडा नं १ को संयोजकमा रामदेव यादव सहसंयोजकमा  यत्नबाहादुर पौडेल वार्ड न.२ माक. रामचरित्र महतो र क. नथुनि साह , वार्ड्न.३ मा क. भक्ति दास र जयकिसोर शर्मा , वार्ड्न. ४ मा क. श्रीबिन्दु मास्के र कासिप्रसाद कलवार , वार्ड न. ५ मा क. नेत्रबाहादुर पौडेल  र सविन राई , वार्ड्न ६ मा क. राजेश्वर यादव र इन्द्र तिमल्सिना , वार्ड न.७ मा श्रीदेब यादव वार्डन.८ मा क. रामबाबु यादव र लक्षमण दास , वार्ड्न. ९ मा क.बन्सु यादव र राधाकृष्ण शर्मा , वार्ड्न. १० मा क. जिवछ यादव र माधवप्रसाद उपाध्याय , वार्ड न. ११ मा क. सत्यनारायण कुवर दनुवार र दुखिया मुखिया त्यसै गरि किसान सङगठनमा क. नथुनि यादव र दामोदर यादव  , युवा मा क. लालवाबु यादव र मिस्री यादव  , बिध्यार्थि मा क. जितकुमार यादव र सङ्गिता राई , बुध्दिजिविमा क. माधव प्रसाद उपाध्याय र बिनोद महरा , ब्यापार सङ्घ्मा क . कासिप्रसाद कलवार , दलित मा क. प्रमिला बिक र श्रीवति सदा , जनजातिमा क. कृष्ण बहादुर रखाल र कलसिया देवि, मुस्लिममा क. कयुम लहेरि र मो. हसिम धुनिया , शिक्षक संगठन मा कं सफिद राईन,स्वासथ्यकर्मिमा क. रामचन्द्र नायक र लालबाबु साह , उद्योग मा क. बिहारि यादव  नाईसंगठनमा क. राजपति ठाकुर  , प्रसासनमा दुर्गा बहादुर मल्ल दयाराम यादव मिनाकुमारि यादव कृष्ण राउत श्रीबिन्दु मास्के बिहारि यादव  बिष्णु देव यादव  स्थानिय सन्चालक मा मिनाकुमारि यादव  सत्यनारायण कुवर दनुवार धनमाया पाख्रीन फुलो देवि  संगठन बिभाग मा महेशलाल यादव दुर्गाबहादुर मल्ल दयाराम यादव  मिनाकुमारि कृष्ण राउत श्रीबिन्दु मास्के लाई चयन  गरियो त्यसै गरि वडाको भेला /बैठक यसप्रकार राखिएको छ।

यसप्रकारका निम्न तालिका  छन ।

वार्ड नं १० बैशाख १ गते, वार्ड नं १   बैशाख ४ गते वार्ड नं ११ बैशाख ५ गतेवार्ड नं २  बैशाख ७ गते

वार्ड नं ८  बैशाख १० गते, वार्ड नं ४  बैशाख ११ गते बिहान वार्ड नं ९  बैशाख ११ गते दिउँसोवार्ड नं ३  बैशाख १२ गतेवार्ड नं ५  बैशाख १६ गते कामिटोल वार्ड नं ५  बैशाख १७ गते दमार वार्ड नं ६  बैशाख १८ गतेवार्ड नं ७  बैशाख १९ गते स्म रहेको जनाए ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट