भक्तपुरमा पनि भूकम्प, ३.४ रेक्टर स्केल मापन

द नेपाल खबर डेस्क

प्रकाशित :  बिही, जेठ ८, २०७७ विज्ञान

SHARE 1064


प्रदेश ३

८ जेठ, काठमाडौं । भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको छ ।


राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास छ ।


बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुलाको उकु आसपास केन्द्रमा पनि भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट